मञ्जुश्रीले तपाईलाई निश्चित रकम बचत गर्न दिनेछ बजारको उच्च ब्याजको साथ।
लाभहरू
- आकर्षक ब्याजदरको लागि तपाईंको ब्यालेन्समा दैनिक ब्याज कमाउनुहोस् तेस्कोलागि कृपया ब्याजदरहरूको मेनू भ्रमण गर्नुहोस्।
- मुद्दती बचत खातामा तपाईले रु १०,००० देखि माथि रकम जम्मागर्न सक्न पाउनु हुनेछ
- फराकिलो विकल्प अवधि : तपाईले आफ्नो पैसा ३ महिना देखि ५ बर्षको अवधिको लागि जम्मा गर्न सक्नुहुनेछ।
- ब्याज भुक्तानी: त्रैमासिक, अर्ध-वार्षिक, वार्षिक वा परिपक्वता।
- नियमित विवरण: तपाईले आफ्नो निक्षेपहरूको विस्तृत विवरण लिन सक्नुहुन्छ।
- डिमांड कर्जा सुविधा: तपाईं प्रतिस्पर्धी ब्याजदरमा कर्जा विधाहरूको लागि जमानतको रूपमा फिक्स्ड डिपोजिटहरू प्रयोग गर्न सक्नुहुनेछ।
आवश्यकताहरु
न्यूनतम निक्षेप: रु १०,०००