नेभिगेसन

मुद्दती बचत

मञ्जुश्रीले तपाईलाई निश्चित रकम बचत गर्न दिनेछ बजारको उच्च ब्याजको साथ।


लाभहरू


  • आकर्षक ब्याजदरको लागि तपाईंको ब्यालेन्समा दैनिक ब्याज कमाउनुहोस् तेस्कोलागि कृपया ब्याजदरहरूको मेनू भ्रमण गर्नुहोस्।
  • मुद्दती बचत खातामा तपाईले रु १०,००० देखि माथि रकम जम्मागर्न सक्न पाउनु हुनेछ
  • फराकिलो विकल्प अवधि : तपाईले आफ्नो पैसा ३ महिना देखि ५ बर्षको अवधिको लागि जम्मा गर्न सक्नुहुनेछ।
  • ब्याज भुक्तानी: त्रैमासिक, अर्ध-वार्षिक, वार्षिक वा परिपक्वता।
  • नियमित विवरण: तपाईले आफ्नो निक्षेपहरूको विस्तृत विवरण लिन सक्नुहुन्छ।
  • डिमांड कर्जा सुविधा: तपाईं प्रतिस्पर्धी ब्याजदरमा कर्जा विधाहरूको लागि जमानतको रूपमा फिक्स्ड डिपोजिटहरू प्रयोग गर्न सक्नुहुनेछ।
आवश्यकताहरु
न्यूनतम निक्षेप: रु १०,०००
 
सहयोग चाहियो? हाम्रो काम र लक्ष्यहरू महसुस गर्न, मन्जुश्री परिवारका प्रत्येक सदस्यले सामाजिक उत्तरदायित्व सम्बन्धी मूल र मानको विश्वास गर्दै निम्न मूल्य र जिम्मेवारीहरू पालन ​​गर्ने छन् १ .सेवा उन्मुख २
ईमेल गर्नुहोस् info@manjushreefinance.com.np
सम्पर्क गर्नुहोस् ९७७ -१ - ४७८२५१७
समाचार र घटनाहरू
सबै हेर्नुहोस्
सजिलो माध्यम