यो वित्तीय प्याकेज, जसले तपाईंको जीवनको सब भन्दा रोमाञ्चक सपनाहरू पूरा गर्न मद्दत गर्दछ: कार वा मोटरसाइक किन्नुहोस, मंजुश्रीमा हामी तपाईको गाडी (कार वा मोटरबाइक) कर्जा एकदम सरल र सुविधाजनक बनाउन खुशी छौं
लागू नया सवारीकोलागि मात्रै लागुअवधि
१० वर्षसम्मब्याजदर
निश्चित ब्याज दर वाहनको सर्त र मूल्यमा निर्भर गर्दछ र यसमा जोखिम समावेश छ, दरको लागि कृपया ब्याजदर मेनू हेर्नुहोस्
सहयोग चाहियो?हाम्रो काम र लक्ष्यहरू महसुस गर्न, मन्जुश्री परिवारका प्रत्येक सदस्यले सामाजिक उत्तरदायित्व सम्बन्धी मूल र मानको विश्वास गर्दै निम्न मूल्य र जिम्मेवारीहरू पालन गर्ने छन्
सेवा उन्मुख